नेशनल प्याब्सन महानगरका उपाध्यक्ष विजय कुमार खरेलको अध्यक्षमा दावी

नेशनल प्याब्सन महानगरका उपाध्यक्ष विजय कुमार खरेलको अध्यक्षमा दावी

काठमाडौ । नेशनल प्याब्सनको महानगर अध्यक्षमा विजय कुमार खरेलले उम्मेद्बारी घोषण गरेका छन। भाद्र १६ गते दोस्रो महानगर अधिवेशन सम्पन्न हुँदैछ । वर्तमान कार्यसमितिमा रहेका धेरैले आफ्नो नेच्युरल प्रमोशन होस् भन्दै मैदानमा उत्रने भएका छन् ।

युनिभर्सल स्कुलका प्रिन्सिपल तथा नेशनल प्याब्सनमा लामो समयदेखि अनवरत रुपमा सक्रिय रहँदै आउनुभएका संगठनको विभिन्न जिम्मेवारीमा रहि प्रभावकारी भुमिका निर्वाह गर्दै आउनुभएका बौद्धिक ब्याक्तित्व खरेल भदौ १६ गते हुने अधिवेशनमा सर्वसम्मत रुपले अध्यक्षमा चयन हुनेमा विश्वस्त हुनुहुन्छ ।

उहाँ निजि लगानिबाट संचालित बिद्यालयका संचालक शिक्षक, शिक्षिका एबं सरोकारवाला सबैका हक र हितका लागि सदा दृढ भएर लाग्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

प्रकाशित मिति:     १५ भाद्र २०८०, शुक्रबार  |    Himali Khabar