यूट्युबले ल्यायो चेक फिचर, कपिराइट जाँच्न सजिलो हुने

यूट्युबले ल्यायो चेक फिचर, कपिराइट जाँच्न सजिलो हुने

काठमाडौं, ८ चैत । यूट्युबले चेक नामक नयाँ फिचर सार्वजनिक गरेको छ । यसले भिडियो अपलोड गर्न र विज्ञापनबाट आउने आम्दानीलाई सजिलो बनाउने छ। चेकले तपाइले अपलोड गर्ने भिडियो सामग्रीमा कपी राईट लाग्छ की लाग्दैन भन्ने कुरा अपलोड हुनु अघि नै जाच्नेछ ।

यसअघि यूट्युबमा भिडियो अपलोड भईसकेपछि मात्र कपीराईट लाग्ने या नलाग्ने कुरा थाहा हुन्थ्यो । जसले गर्दा भिडियो वनाउनेहरु समस्यामा पर्दै आएका थिए ।

प्रकाशित मिति:     ८ चैत्र २०७७, आईतवार  |    Himali Khabar