काठमाडौं म्याराथनको उपाधी हरि रिमालले जिते

काठमाडौं म्याराथनको उपाधी हरि रिमालले जिते

काठमाडौं । १४ओै काठमाडौं म्याराथनको उपाधी हरि रिमालले हात पारेका छन् । आज काठमाडौंमा भएको प्रतिस्पर्धामा रिमालले उपाधि जितेका हुन् ।

नेपाली सेनाका धावक रिमालले यसअघि साग गेममा कास्यपदक जितेका थिए भने नेपाल च्याम्पियन भइसकेका छन् । कान्तिपुर हाफ म्याराथन४ पटक जितेका रिमालले लिगलिगकोटमा हुने ऐतिहासिक दौड प्रतिस्पर्धा जित्दै ताज समेत पहिरिसकेका छन् । रिमालले रियो ओलम्पिकमा समेत प्रतिस्पर्धा गरिसकेका छन् ।

प्रकाशित मिति:     २५ भाद्र २०७९, शनिबार  |    Himali Khabar