अभिनेत्री एवलिनले गरिन् विवाह

अभिनेत्री एवलिनले गरिन् विवाह

एजेन्सी। बलिउड फिल्म ‘ये जवानी है दिवानी’ फिल्मकी अभिनेत्री एवलिन शर्माले विवाह गरेकी छन्। एवलिनले पति डा. तुषान भिन्डीसँगको फोटो शेयर गर्दै विवाहको जानकारी दिएकी हुन्।

एक इन्टरभ्युमा एवलिनले आफूहरुको डेढ वर्षअघि ‘इंगेजमेन्ट’ भएको र कोरोनाका कारण कसैलाई जानकारी नदिई विवाह गरेको बताइन्। एवलिनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा राखिएको तस्बीरमा बलिउड सेलिबे्रटीसहित अन्यले पनि बधाई दिएका छन्।

प्रकाशित मिति:     २५ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar