ठमेलकाे छायाँदेवी कम्प्लेक्सले आइपीओ निष्कासन गर्ने

ठमेलकाे छायाँदेवी कम्प्लेक्सले आइपीओ निष्कासन गर्ने

काठमाडौं । छायाँदेवी कम्प्लेक्सले सर्वसाधारणलाई आइपीओ निष्कासन गर्ने भएको छ । यसका लागि आइतबार सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

आइतबार भएको सम्झौता सम्झौतामा छायाँदेवी कम्प्लेक्स लिमिटेडका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक महेश्वर प्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकाली हस्ताक्षर गरेका छन् ।

कम्पनीले हाल काठमाण्डौको प्रमुख व्यापारिक स्थान ठमेलमा पाँच तारे होटेल र मेघा कम्प्लेक्सको निर्माण गरी सञ्चालन गरिरहेको छ ।

होटेल र मेघा कम्प्लेक्सको निर्माण गरी सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति:     ७ चैत्र २०७८, सोमबार  |    Himali Khabar