आकासियो दैनिक उपभोग्य वस्तुको मूल्य

आकासियो दैनिक उपभोग्य वस्तुको मूल्य

काठमाडौं । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ। तरकारीदेखि पेट्रोलियम पदार्थको मूल्य एकैसाथ बढ्दा उपभोक्ता खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन् ।

एकै वर्षको अन्तरमा तेल, घिउ, जिरा, धनियाँ, गेडागुडी, दाल, चामल, गहुँ, मकैलगायतका अधिकांश खाद्य वस्तुको मूल्य बढेर दोब्बर पुगेको छ। बजारमा गोलभेँडाको मूल्य अत्यधिक अर्थात् वार्षिक ४२० प्रतिशतले बढेको छ।

अहिले गोलभेँडा प्रतिकिलो १ सय ५० रुपैयाँ पर्छ ।

प्रकाशित मिति:     १० जेष्ठ २०७९, मंगलवार  |    Himali Khabar