बजारमा नक्कली नोटको कारोबार बढ्याे, पछिल्लो पाँच वर्षमा तीन करोड ३१ लाख नक्कली नोट बरामद

बजारमा नक्कली नोटको कारोबार बढ्याे, पछिल्लो पाँच वर्षमा तीन करोड ३१ लाख नक्कली नोट बरामद

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा ४० लाख ५९ हजार छ सय रुपैयाँ नक्कली नोट बरामद भएको थियो ।नेपालमा विशेष गरेर एक हजार, पाँच सय र एक सय रुपियाँ दरका नक्कली नोटहरू बजारमा आउने गरेको नेपाल प्रहरीको रेकर्डमा छ ।

२०७४/७५ मा दुई करोड ६४ लाख ८८ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको थियो । प्रहरीले नक्कली नोटको कारोबारीमा संलग्न दुई ५५ जनालाई पक्राउ गरेको छ । पछिल्लो पाँच वर्षको अवधिमा तीन करोड ३१ लाख रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ ।

चाडपर्व नजिकिँदै गर्दा नेपालका प्रमुख सहरमा नक्कली नेपाली नोटका कारोबारी सक्रिय हुने गरेका छन् ।

प्रकाशित मिति:     ७ भाद्र २०७८, सोमबार  |    Himali Khabar