नाट्टाको अध्यक्षमा थपलिया र महासचिवमा भण्डारी निर्वाचित, कस्ले कति मत ल्याए ? (सुचीसहित)

नाट्टाको अध्यक्षमा थपलिया र महासचिवमा भण्डारी निर्वाचित, कस्ले कति मत ल्याए ? (सुचीसहित)

काठमाडौं । टूर एन्ड ट्राभल व्यवसायीहरुको छाता संगठन नेपाल टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को अध्यक्षमा कुमारमणी थपलिया निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा उनले २७६ मत ल्याएर जित हासिल गरेका हुन ।

उनका प्रतिस्पर्धी प्रमोद दाहालले १०५ मत प्राप्त गरे ।

यस्तै महासचिवमा २४३ मत सहित युविका भण्डारी बिजयी भइन ।

कार्यसमिति सदस्यमा पनि थपलिया प्यानका ८ जनानै विजयी भएका छन ।

प्रकाशित मिति:     २५ जेष्ठ २०८१, शुक्रबार  |    Himali Khabar