पर्यटन बोर्डको उपाध्यक्षमा सापकोटा नियुक्त

पर्यटन बोर्डको उपाध्यक्षमा सापकोटा नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यसमितिको उपाध्यक्षमा रामप्रसाद सापकोटा (कमल) चयन भएका छन् । बोर्ड कार्यकारी समितिको आज बसेको बैठकले बोर्ड सदस्य सापकोटालाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

गत चैत २५ मा बसेको मन्त्रीपरिषद् बैठकले सापकोटा सहित अन्य दुई जनालाई बोर्ड सदस्यमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति:     ३ बैशाख २०८१, सोमबार  |    Himali Khabar