अपहरणपछि बन्दक बनाएर २० करोडको कागज गराएको भन्दै कांग्रेस नेता लामाविरुद्ध प्रहरीमा उजुरी

अपहरणपछि बन्दक बनाएर २० करोडको कागज गराएको भन्दै कांग्रेस नेता लामाविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । गैर आवासीय नेपाली ज्ञानेन्द्र खड्काले आफूलाई अपहरण गरी करोडौंको कारोबार लेनदेनको कागज गरिएको आरोप लगाएका छन् ।

गत पुस २३ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गणेश लामा र उनका साथी सहदेव कक्षपतिले खड्कालाई ललितपुरको आदर्श टोलबाट अपहरण गरी सानेपास्थित लन्डन हाउसमा लगेर आठ घण्टाभन्दा बढी समय बन्धक बनाएको भन्दै बुधवार खड्काले सामाजिक सञ्जालमा विज्ञप्ति जारी गरेका छन् । 

प्रकाशित मिति:     ९ फाल्गुन २०८०, बुधबार  |    Himali Khabar