घट्याे इन्धनको मूल्य

घट्याे इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमनले  डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ ।निगमले पेट्रोल, मट्टीतेल र डिजेलको मूल्य प्रति लिटर एक रुपैयाँका दरले घटाएको हो ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यको आधारमा मूल्य समायोजन गरेर मूल्य घटाएको जनाएको हो । नयाँ मूल्य अनुसार उपभोक्ताले अब प्रति लिटर पेट्रोललाई १६६ रुपैयाँ, डिजेल र मट्टितेललाई १५६ रुपैयाँ तिर्नु पर्नेछ ।

प्रकाशित मिति:     १ माघ २०८०, सोमबार  |    Himali Khabar