तेस्रो लगानी सम्मेलनको समय सारियो

तेस्रो लगानी सम्मेलनको समय सारियो

काठमाडौं। तेस्रो लगानी सम्मेलनको समय सारिएको छ । बैशाख ९ र १० गते गर्ने भनिएको सम्मेलन वैशाख १६ र १७ गतेका लागि सारिएको हो ।

यसअघि मंसिरमा सरकारले वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने निर्णय गरेको थियो । तर उक्त समयमा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको स्प्रिरिङ बैठक बस्ने भएकाले मन्त्रीपरिषदबाट लगानी सम्मेलनको मिति सार्ने निर्णय भएको अर्थमन्त्री प्रकाशशरण महतले जनाकारी दिनुभयो ।

प्रकाशित मिति:     १५ पुष २०८०, आईतवार  |    Himali Khabar