एक्जियटाका सिइओ बिबेक सुदले नेपालबारे फैलाए: वाग्ले

एक्जियटाका सिइओ बिबेक सुदले नेपालबारे फैलाए: वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संासद एवम अर्थशास्त्री स्वर्णिम वाग्लेले एक्जियटाका सिइओ बिबेक सुदले नेपालबारे फैलाएको आरोप लगाउनु भएको छ ।

आज लेखा समितिको बैठकमा उनले एक्जियटाले लाभ लिइसकेपछि नेपालमा लगानी र प्रशासनिक झन्झटले लगानीकर्ताहरुको हितका लागि शेयर बेच्नु परेको भन्ने अभिव्यक्ति दिएको भन्दै उनलाई समितिमा बोलाएर जवाफ माग्नुपर्ने बताए ।

प्रकाशित मिति:     २० मंसिर २०८०, बुधबार  |    Himali Khabar