सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज

काठमाडौं । नवनयिुक्त उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुराकीको नाममा मन्त्री र सचविले खर्च गर्ने प्रणाली खारेज गर्ने नर्णिय गरेका छन्।

गृहमन्त्री नयिुक्त भएपछ िउनको यो पहलिो नर्णिय हो। गृहमन्त्रीको कार्यभार सम्हाल्दै श्रेष्ठले सूत्रपरचिालन कार्यवधि,ि २०७८ खारेज गर्ने नर्णिय गरेका हुन्।

उनले आफ्नो नर्णियलाई आगामी मन्त्रपिरषिद्मा प्रस्तावको रूपमा लैजाने बताएका छन्।

गृहमन्त्री श्रेष्ठले मटिरब्याज पीडतिको समस्या समाधानका लाग िअधकिारसम्पन्न आयोग गठन गर्ने नर्णिय पन िगरेका छन्।

प्रकाशित मिति:     १८ चैत्र २०७९, शनिबार  |    Himali Khabar