नयाँ बर्षको पहिलो कारोबार दिन किन हुन्छ शेयर बजारमा हरियाली, कुन बर्ष कति बढ्याे ?

नयाँ बर्षको पहिलो कारोबार दिन किन हुन्छ शेयर बजारमा हरियाली, कुन बर्ष कति बढ्याे ?

काठमाडौं । नयाँ वर्षको पहिलो करोबार दिन शेयर बजार बढ्ने प्रवृत्ति यस पटक पनि दोहोरिएको छ। अपबाद बाहेक बजार बढ्ने गरेको छ । नेप्सेले आफ्नो पछिल्लो ट्रेण्डलाई पछ्याउँदै २०२३ लाई पनि हरियालीका साथ स्वागत गरेको हो। आज नेप्से १७.२६ अंक बढेको हो।

हेरौ कुन बर्षको पहिलो कारोबार दिन बजार कति अन्क बढेकाे थियो ।

२०१५ – २
२०१६-३.२४
२०१७-२२.३४
२०१८- ४४.२२
२०१९–२.२८
२०२०- ३.४७
२०२१-८८.१२
२०२२-६०.४१
२०२३-१७.२६

प्रकाशित मिति:     १७ पुष २०७९, आईतवार  |    Himali Khabar