ठमेल परिषदको नेतृत्वको लागि भविश्वर शर्मा समूहको पूर्ण प्यानल घोषणा

ठमेल परिषदको नेतृत्वको लागि भविश्वर शर्मा समूहको पूर्ण प्यानल घोषणा

काठमाडौं । ठमेल पर्यटन विकास परिषदको नेतृत्वको लागि भविश्वर शर्मा समूहले पूर्ण प्यानल घोषणा गरेको छ । शर्मा नेतृत्वको १५ सदस्यीय प्यानल आज घोषणा गरिएको हो ।

प्यानलको उपाध्यक्षमा सहदेव धमला, सुरेन्द्र श्रेष्ठ र प्रश्रय राजभण्डारी , महासचिवमा बद्री तिमिल्सिना, सचिवमा स्वजेश मान मालाकार र कोषाध्यक्षमा उज्जल थपलिया छन् ।

यस्तै कार्यसमिति सदस्यहरुमा चेतनाथ पुडासैनी, कोपिला सिंखडा (तिवारी), रोशन अधिकारि, लाल बाबु चौधरी, पूर्णिमा मालाकार, अमृत थोकर, इन्दिरा कुमारी चौलागाई (गौतम) र तेन्जिङ लामा रहेका छन् ।

प्रकाशित मिति:     २६ असार २०७९, आईतवार  |    Himali Khabar