वायुसेवा निगमका अध्यक्ष घिमिरेले दिए राजीनामा

वायुसेवा निगमका अध्यक्ष घिमिरेले दिए राजीनामा

काठमाडौं। नेपाल वायुसेवा निगमको सञ्चालक समितिका अध्यक्षबाट सुशील घिमिरेले राजीनामा दिएका छन्। उनले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियासमक्ष राजीनामा बुझाएका हुन्।

उनी २०७७ साल वैशाख २ गते अध्यक्षमा नियुक्त भएका थिए। सरकारले पर्यटन मन्त्रीमा उमाशंकर अरगरियलाई नियुक्त गरेसँगै उनले पदबाट राजीनामा दिएका हुन ।

प्रकाशित मिति:     २९ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar