गूगललाई एकपछि अर्को झट्का, फ्रान्सले गर्‍यो साढे ७० अर्बभन्दा बढी जरिवाना

गूगललाई एकपछि अर्को झट्का, फ्रान्सले गर्‍यो साढे ७० अर्बभन्दा बढी जरिवाना

बीबीसी। फ्रान्सको एन्टी–ट्रस्ट एजेन्सीले मंगलबार गूगललाई ५९ करोड २० लाख अमेरिकी डलर९७० अर्ब ५६ करोड ८९ लाख रुपैयाँ०जरिवाना गरेको छ।समाचार संस्था एपीकाअनुसार पछिल्ला केही साता यता गूगल र फ्रान्सका प्रकाशकबीच विवाद थियो।

प्रकाशकहरुले आफ्नो समाचार प्रयोग गरेवापत गूगलले रकम भुक्तानी गर्नुपर्ने माग राख्दै आएका थिए।एजेन्सीले तीन महिनाभित्र प्रकाशकहरुसँग कुरा गरी समस्या समाधान गर्न गूगललाई भनेको थियो।गूगलले यो नमानेपछि जरिवाना गरिएको हो।

प्रकाशित मिति:     ३० असार २०७८, बुधबार  |    Himali Khabar