हेली एभरेष्टका तीन निर्देशकहरुले सगरमाथाको सफल आरोहण गरे

हेली एभरेष्टका तीन निर्देशकहरुले सगरमाथाको सफल आरोहण गरे

  १ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । हेली एभरेष्ट प्रा.लि.का तीन जना निर्देशकहरुले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । कम्पनीका मार्केटिङ निर्देशक टाशी लाक्पा शेर्पा, अपरेशन निर्देशक एवम् पाइलट कृष्ण प्रसाद गौचन (सोवित) र प्रमोशन निर्देशक फुर्वा छिरिङ शेर्पाले गत मंगलबार बिहान ७...

Read More
५४ वर्ष पुरानो सोल्टी होटल अव ‘दि सोल्टी काठमाडौं’ का नामबाट परिचित हुँदै

५४ वर्ष पुरानो सोल्टी होटल अव ‘दि सोल्टी काठमाडौं’ का नामबाट परिचित हुँदै

  ३१ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सोल्टी होटल अब ‘दि सोल्टी काठमाडौं’ का नामबाट परिचित हुने भएको छ । कम्पनीका कार्यकारी अध्यक्ष दिनेशबहादुर बिष्टले शुक्रवार जारी गरेको प्रेस विज्ञप्ति अनुसार सोल्टी होटेलसँग इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी) को व्यवस्थापन सम्झौता समाप्त भएकोले अब सोल्टीले व्यवस्थापनमा...

Read More
सगरमाथा आरोहणका क्रममा दुई ओरोहीको मृत्यु

सगरमाथा आरोहणका क्रममा दुई ओरोहीको मृत्यु

  ३० बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथामा दुई विदेशी आरोहीको मृत्यु भएको छ। सगरमाथा चढ्ने क्रममा एक अमेरिकी र एक स्वीजरल्याण्डका नागरिकको मृत्यु भएको पर्यटन विभागले जानकारी दिएको छ। अमेरिकी नागरिकको शिखरमा चढ्ने क्रममा ‘स्नोब्लाइन्ड’ भएपछि क्याम्पतर्फ ल्याउँदै गर्दा मृत्यू भएको विभागलाई...

Read More
बुधवार मात्रै ७० आरोही सगरमाथा शिखरमा

बुधवार मात्रै ७० आरोही सगरमाथा शिखरमा

  ३० बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । बुधवार ७० आरोही सगरमाथा शिखरमा पुग्न सफल भएका छ्न । कोरोना महामारीका बिछ आरोहणमा निकै उत्साह देखिएको छ । पर्यटन विभागको हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन् । यो विवरणमा केही थपघट...

Read More
नेपाल भ्रमण नगर्न अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारी

नेपाल भ्रमण नगर्न अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारी

  २९ बैशाख २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकहरूलाई नेपाल भ्रमणमा नजान भन्दै ट्राभल एड्भाइजरी जारी गरेको छ। कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले सोमबार विज्ञप्ति जारी गर्दै नेपाल भ्रमणमा नजान भनेको हो। त्यस्तै,...

Read More
बंगलादेशले आजदेखि नेपालसँगको उडानमा प्रतिबन्ध लगायो

बंगलादेशले आजदेखि नेपालसँगको उडानमा प्रतिबन्ध लगायो

  २७ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपालमा कोरोना संक्रमण अवस्था भयावह बन्दै गएको भन्दै बंगलादेशले नेपालसँग हुने उडानलाई रोक लगाएको छ । बंगलादेशको उड्डयन प्राधिकरणले आइतबार उक्त निर्णय गरेको हो । आजदेखि अर्को सूचना जारी नभएसम्म नेपालसँगको उडानलाई रोक लगाउने निर्णय भएको जनाइएको छ...

Read More
ट्राभल तथा ट्रेकिङ गरेर काठमाडौं आउँने पर्यटकले ५ दिन क्वारेन्टिमा बस्नुपर्ने

ट्राभल तथा ट्रेकिङ गरेर काठमाडौं आउँने पर्यटकले ५ दिन क्वारेन्टिमा बस्नुपर्ने

  २६ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाल भ्रमणका क्रममा रहेका पर्यटकहरुले काठमाडौं आएपछि ५ दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ट्राभल तथा ट्रेकिङका लागि अनुमति लिई गएका पर्यटकहरुलाई काठमाडौंमा आई ५ दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्ने...

Read More
१२ नेपालीले चुमे सगरमाथाको शिखर

१२ नेपालीले चुमे सगरमाथाको शिखर

  २५ बैशाख २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । सन् २०२१ को बसन्त ऋतुको पहिलो पटक १२ जना नेपाली आरोही गाइडले सगरमाथाको सफल आरोहण गरेका छन। यो सिजनको बाटो निर्माणमा खटिएका कीर्तिमानी आरोही कामीरिता शेर्पा सहितको १२ जना शेर्पा गाइडको टोलीले शुक्रबारसाँझ ६ बजे सफल आरोहण गरेको...

Read More
बहराइन राजकुमारको टोली सगरमाथा चुचुरोतर्फ लाग्यो

बहराइन राजकुमारको टोली सगरमाथा चुचुरोतर्फ लाग्यो

  २४ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । बहराइन राजकुमारसहितको पर्वतारोहण टोलीले सगरमाथा आरोहण सुरु गरेको छ । राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफासहित दुईदर्जन पर्वतारोहीको टोली हिजोरातीदेखि चुचुरोतर्फ लागेको जानकारी दिइएको छ। आरोहणका टासिलाक्पा शेर्पाका अनुसार यो टोलीले बैशाख २८ गते चुचुरोमा पुग्ने लक्ष्य लिएको...

Read More
हुम्लामा पुन ः हवाई उडान सुरु

हुम्लामा पुन ः हवाई उडान सुरु

  २४ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

हुम्ला। कोरोना संक्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न संकट पर्न सक्ने भएकाले डिसिसिएमसीको बैठकले खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश आचार्यकाअनुसार सरोकारवालासँगको बैठकले जिल्लामा भयवह हुन सक्ने अवस्थालाई ध्यानमा राखी खाद्यान्न संकट...

Read More
आजदेखि अन्तर्राष्ट्रिय उडान पनि बन्द

आजदेखि अन्तर्राष्ट्रिय उडान पनि बन्द

  २४ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गए रातिदेखि अन्तरराष्ट्रिय उडान रोकिएको छ। कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो। नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप देशबीच सातामा दुई...

Read More
निषेधाज्ञाले अलपत्र पर्यटकको उद्दारका लागि विपद् व्यवस्थापन तथा सञ्चार सेल गठन

निषेधाज्ञाले अलपत्र पर्यटकको उद्दारका लागि विपद् व्यवस्थापन तथा सञ्चार सेल गठन

  २३ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपाल पर्यटन बोर्डले कोरोना भाइरसको दोस्रो चरणको संक्रमण नियन्त्रणका लागि देशका विभिन्न भागमा जारी गरेको निषेधाज्ञाका क्रममा विभिन्न भागमा रहेका पर्यटकको उद्धार तथा समन्वयका लागि विपद् व्यवस्थापन तथा सञ्चार सेल गठन गरेको छ। सेलले पर्यटकको उद्धार तथा समन्वयका...

Read More