२५ लाखसम्म ऋण लिन पान नम्बर अनिवार्य

२५ लाखसम्म ऋण लिन पान नम्बर अनिवार्य

  १२ श्रावण २०८०, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार निर्देशिका जारी गरी २५ लाख रुपैयाँभन्दा बढी ऋण लिने व्यक्तिले अनिवार्य रूपमा पान लिनुपर्ने व्यवस्था गरेको हो। चालू आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिलाई कार्यान्वयन गर्न ब्यांक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशिकामा यस्तो...

Read More
मनकामना बचत तथा ऋण सहकारी संस्थाद्वारा सदस्यता उत्प्रेरणा तथा वित्तीय साक्षरता कार्यक्रम सन्चालन

मनकामना बचत तथा ऋण सहकारी संस्थाद्वारा सदस्यता उत्प्रेरणा तथा वित्तीय साक्षरता कार्यक्रम सन्चालन

  २८ फाल्गुन २०७९, आईतवार  |    Himali Khabar

भक्तपुर । मनकामना बचत तथा ऋण सहकारी संस्थाको पद्मश्री सेवा केन्द्र कौशलटारले सदस्यता उत्प्रेरणा तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कौशलटार बेङ्क्वेट, कौशलटार भक्तपुरमा संस्थाका अध्यक्ष बालकृष्ण दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाको वित्तीय विवरण, संस्थाका दीर्घकालीन योजना...

Read More
बैंकहरुमा मर्जरको लहर,वाणिज्य बैंक २४ र विकास बैंकको संख्या १७ मा झर्यो

बैंकहरुमा मर्जरको लहर,वाणिज्य बैंक २४ र विकास बैंकको संख्या १७ मा झर्यो

  २६ पुष २०७९, मंगलवार  |    Himali Khabar

पूर्ण प्रसाद चौलागाईकाठमाडौं । नेपाल राष्ट्र बैंकले २०७४ को मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुको चुक्ता पुँजी वृद्धि गर्ने र संख्या घटाउने नीति लिएको थियो । त्यसपछि २०७६ मा तत्कालीन दुई वाणिज्य बैंक ग्लोबल आइएमई र जनता मर्जर भएर विग मर्जरको सुरुवात...

Read More
यी चार बैंकको सम्पूर्ण कारोबार बन्द हुने

यी चार बैंकको सम्पूर्ण कारोबार बन्द हुने

  २३ पुष २०७९, शनिबार  |    Himali Khabar

काठमाडौं । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको २ दिनका लागि सम्पुर्ण कारोबार रोक्का हुने भएको छ । मर्जरको प्रक्रियामा रहेका यी बैंकहरुले एकिकृत कारोबारका लागि २५ र २६ गते २ दिन सम्पुर्ण कारोबार रोक्का गरी ‘डेटा माइग्रेशन’ अर्थात् तथ्यांक...

Read More
हिमालयन बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

हिमालयन बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

  २८ मंसिर २०७९, बुधबार  |    Himali Khabar

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मादी नगरपालिकामा शुक्रबार र पाख्रिवास नगरपालिकामा शनिबार वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । सो वित्तीय साक्षरता कार्यक्रम बैंकको विराटनगरस्थित प्रदेश १ कार्यालय, मादी शाखा तथा हिले शाखाले संयुक्त रुपमा आयोजना...

Read More
कुमारी बैंकले पायो ‘एक्सिलेन्स इन ई-कमर्श’ अवार्ड

कुमारी बैंकले पायो ‘एक्सिलेन्स इन ई-कमर्श’ अवार्ड

  २७ मंसिर २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं । कुमारी बैंक लिमिटेडले ‘एक्सिलेन्स इन ई–कमर्श बिजनेश, २०२२’ अवार्ड पाएको छ। भिसा इन्टरनेशनलले आयोजन गरेको ‘लिडर्स कन्क्लेभ’ सम्मेलनमा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो। बैंकले प्रविधि र कार्ड भुक्तानीमा गरेको व्यावसायिक कार्यका लागि दिइएको भिसा इन्टरनेशनलले जनाएको छ।...

Read More
माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो नियुक्त

माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो नियुक्त

  १३ मंसिर २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं। माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो नियुक्त भएका छन्। सोमबार बसेको संचालक समितिको ४७२ औं बैठकले बैंक सञ्चालक समितिको अध्यक्षमा महतोलाई नियुक्त गरेको हो। बैंकको अध्यक्षबाट डा. वीरेन्द्र महतोले राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत गर्दै डा. महतोलाई नयाँ अध्यक्षमा...

Read More
आन्दोलन उत्रिएका व्यवसायीलाई राहत, ऋणको ब्याजदर केही घट्ने

आन्दोलन उत्रिएका व्यवसायीलाई राहत, ऋणको ब्याजदर केही घट्ने

  ११ मंसिर २०७९, आईतवार  |    Himali Khabar

पूर्णप्रसाद चौलागाई काठमाडौं। नेपाल राष्ट्र बैंकले चर्को ब्याजदर विरुद्ध आन्दोलन भएपछि स्प्रेडदर घटाएको छ। राष्ट्र बैंकले मौद्रिक समिक्षा सार्वजनिक गर्दै बाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट घटाएर ४ प्रतिशत कायम गरेको छ। यसबाट बैंक तथा वित्तीय संस्थाको ब्याजदर तय...

Read More
चुनाव प्रचारका लागि उम्मेदवारले फेसबुकमा ६७ हजार डलरको विज्ञापन गरे

चुनाव प्रचारका लागि उम्मेदवारले फेसबुकमा ६७ हजार डलरको विज्ञापन गरे

  २९ कार्तिक २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब एक हप्ता मात्रै बाँकी छ । उम्मेदवारहरू आफ्ना कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन् । मतदाता रिझाउने सबैको आफ्नै लगन र शैली जारी छ । त्यसमा आधुनिक सूचना प्रविधिको प्रयोग पनि भरपुर...

Read More
सेञ्चुरी क्यापिटल मार्केटद्वारा पनौतीमा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

सेञ्चुरी क्यापिटल मार्केटद्वारा पनौतीमा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  ३१ आश्विन २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट लिमिटेड कमलादी काठमाडौंले पनौतीमा लगानीकर्ता सचेतना तथा अभिवृद्घि कार्यक्रम आयोजना गरेको छ । ताम्राकार पार्टि भेन्यु पनौतीमा असोज ३० गते आयोजना गरिएको हो । धितोपत्र नियमन निकायको अन्तराष्ट्रिय संस्था International Organazation of Securities Commission  (IOSCO)...

Read More
लघुवित्त खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

लघुवित्त खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

  २५ आश्विन २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं । लघुवित्त संस्थाहरू खारेज गर्न माग गर्दै यसका सदस्यहरू विरोध प्रदर्शनमा उत्रिएका छन्। लघुवित्त संस्थाहरू नवसामन्तीको रूपमा स्थापित भएकाले खारेज गर्नुपर्ने भन्दै लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिको नेतृत्वमा माइतीघर मण्डलामा प्रदर्शन भएको हो। यस्ता संस्थाहरूले वित्तीय र व्यावसायिक तालिम नदिई...

Read More
सरकारले सवा १८ अर्बको आन्तरिक ऋण उठाउँदै

सरकारले सवा १८ अर्बको आन्तरिक ऋण उठाउँदै

  २४ आश्विन २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । केन्द्रीय बैंकले २८ दिनदेखि ३६४ दिनसम्मका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । २५ गते मंगलबार जारी हुने ट्रेजरी बिलका लागि सोमबार...

Read More