कोरोनाले रोकिएको जनगणना कात्तिक २६ देखि

कोरोनाले रोकिएको जनगणना कात्तिक २६ देखि

काठमाडौं । सरकारले राष्ट्रिय जनगणना, २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । जनगणना आगामी कात्तिक २६ देखि मङ्सिर ९ सम्म हुनेछ ।

यसअघि जेठ २५ गतेदेखि हुने तय भएको राष्ट्रिय जनगणना कोरोना भाइरसको महामारीका कारण स्थगन गरेको छ। ६० वर्षपछि पहिलो पटक जनगणना रोकिएको हो।

प्रकाशित मिति:     २२ भाद्र २०७८, मंगलवार  |    Himali Khabar