११ जिल्लाका सिडिओ फेरिए

११ जिल्लाका सिडिओ फेरिए

काठमाडौं । सरकारले ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरेको छ । गृह मन्त्रालयका अनुसार सहसचिवसहित १६ जनाको सरूवा भएको छ। यीमध्ये ११ जना सिडिओ छन्।

प्रकाशित मिति:     १७ आश्विन २०७८, आईतवार  |    Himali Khabar