काठमाडौं । विश्वभर मानव सेवा तथा सामाजिक सेवाको कार्य गर्दै आएको UNPKFC – HQ Thailand ले नेपालको ग्रामिण पर्यटन प्रवद्र्धनमा कार्य गर्दै आएको सामाजिक संस्था गाउँले पर्यटन नेपाल (भिटोन)लाई पार्टनरमा नियुक्त गरेको छ । योसँगै नेपालको मानव सेवा तथा सामाजिक सेवा, युवा उद्यमशिलता विकास, नेपालको पर्यटन प्रवद्र्धन लगायतका काममा UNPKFC – HQ Thailand ले भिटोनसँग समेत सहकार्य गर्ने छ ।
यसका अलवा विश्वभर हुने सामाजिक कार्यमा भिटोनले पनि सहभागिता जनाउने छ । यसले नेपालको पर्यटन प्रवद्र्ध, युवा उद्यमशिलता विकास र सामाजिक सेवामा ठूलो योगदान पुग्ने विश्वास छ।
भिटोनका अध्यक्ष एवम् समाजसेवाी तेजेन्द्र शर्मा पौडेललाई संस्थाले यसअघि नै बरिष्ठ सल्लाहकारमा नियुक्त गरिसकेको छ ।

यसै क्रममा भिटोन लगायतका विभिन्न संस्थाहरुसँगको पार्टनरसिपमा सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवसको अवसरमा विभिन्न सामाजिक कार्य समेत गरिसकेको छ । सो अवसरमा थाइल्यान्डको बैैंकका भीषण वर्षापछि आएको बाढीबाट प्रभावित परिवारलाई पानी, खाना र अन्य आवश्यक सामग्रीहरु प्रदान गरेको हो ।
यो सम्पुर्ण कार्य Dr . Aphinita Chaichana is a Global Commander in Chief of UNPKFC को नेतृत्वमा भएको हो ।

VITOUN, Nepal appointed from Nepal as a partner of UNPKFC
Kathmandu. UNPKFC – HQ Thailand, which has been working in the field of humanitarian and social services around the world, has appointed Village Tourism Nepal (VITOUN), a social organization working in the promotion of rural tourism in Nepal, as its partner.
In addition, UNPKFC – HQ Thailand will also cooperate with Viton in human service and social services of Nepal, development of youth entrepreneurship, promotion of tourism of Nepal. Apart from this, Viton will also participate in social activities around the world.
The organization has already appointed Tejendra Sharma Poudel, chairman of Viton and social worker, as a senior advisor.
In this context, in partnership with various organizations including Viton, various social work has been done on the occasion of World Peace Day on September 21. On the occasion, the Bankak of Thailand provided water, food and other essential items to the flood-affected families .
This All this work Dr. Aphinita Chaichana is a Global Chief of the UNPKFC.
