मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने सडक खुलाउन शुरु

मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने सडक खुलाउन शुरु

काठमाडौं । असार र साउनमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने पहुँच सडक खोल्न थालिएको छ । बाढीका कारण झण्डै तीन महिना सडक अवरुद्ध थियो ।

सडक खुलाएर आयोजनास्थलसम्म पुग्न सकेमा त्यहाँका संरचनाको मर्मत अघि बढ्नेछ । मेलम्ची पुलबजारबाट अम्बाथानसम्म २२ किमी सडकमध्ये १४ किमीमा ट्र्याक खुलिसकेको छ । अब चनौटेबाट अघि आठ किमी सडक खुलाउन बाँकी रहेको छ । ल राखेर चालू गराइएको छ ।

प्रकाशित मिति:     ४ आश्विन २०७८, सोमबार  |    Himali Khabar