काठमाडौं । कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि भरतमणि पौडेलले जितेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका भरतमणिले उपाधि चुमेका हुन् ।
उपाधि जितेसँगै भरतले २५ लाख र कार पुरस्कार पाएका छन् ।
यस्तै, सिक्किमका विक्की फस्ट रनर-अप बनेका छन् । प्रतियोगिताको उपविजेता बनेका । गोरखाका सन्तोष थापा भने तेस्रो स्थानमा परे ।