तुलसीराम ढकालको नेतृत्वमा नेपाल इन्भेष्टर्स फोरमको नयाँ कार्य समिति चयन

तुलसीराम ढकालको नेतृत्वमा नेपाल इन्भेष्टर्स फोरमको नयाँ कार्य समिति चयन

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरममा नयाँ कार्य समिति चयन भएको छ । शनिवार सम्पन्न फोरमको १६औं वार्षिक साधारण सभाले तुलसीराम ढकालको नेतृत्वमा सात सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष राज लम्साल, उपाध्यक्ष अञ्जिव तुलाधर, महासचिवमा दुर्गा तिवारी, सचिवमा विश्वेश्वर सुवेदी र कोषाध्यक्षमा हरिचन्द्र खनाल रहेका छन् । त्यस्तै, फोरमको सदस्यहरुमा अम्बिका शर्मा लामिछाने, अतीतलाल श्रेष्ठ र सिर्जना सुवेदी चयन भएका छन् ।

प्रकाशित मिति:     १३ भाद्र २०७८, आईतवार  |    Himali Khabar