म्याद नाघेका खाद्य सामग्रीमा नयाँ लेबलिङ गर्ने स्थानमा प्रहरीको छापा

म्याद नाघेका खाद्य सामग्रीमा नयाँ लेबलिङ गर्ने स्थानमा प्रहरीको छापा

काठमाडौं । म्याद नाघेको खाद्य सामग्रीमा नयाँ लेबलिङ गर्ने स्थानमा वाणिज्य विभाग र प्रहरीले छापा हानेको छ । विभाग र अपराध अनुसन्धान कार्यालयको टोलीले बालाजुस्थित नेपाल एक्सपोर्ट स्टोरमा छापा मारेको हो ।

प्रहरीका अनुसार स्टोरमा पास्ता र कुकिजमा नयाँ लेबलिङ भइरहेको थियो ।

प्रकाशित मिति:     ८ भाद्र २०७८, मंगलवार  |    Himali Khabar