प्रहरी निरीक्षकमा बढुवाको लागि ९८ जनाको नाम सिफारिस (नामावलीसहित)
काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा बढुवाको लागि ९८ जनाको नाम सिफारिस गरिएको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपदतर्फका प्रहरी नायब निरीक्षकहरुलाई प्रहरी निरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो ।
प्रकाशित मिति:
८ श्रावण २०७८, शुक्रबार | Himali Khabar