काठमाडौं । सोमबार सेयर बजार परिसूचक ४५.०६ अंकले घटेको दिन करिब १० अर्ब अर्थात ९ अर्ब ९८ करोड रुपैयाँको शेयर करोबार भयो । पछिल्लो समय कारोबार रकम दैनिक बढ्दै गएको छ।
बजार घटेको दिन सोमबार पनि यी कम्पनीका लगानीकर्ताले भने कमाएका छन् । सबैभन्दा धेरै समृद्धि फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने दोस्रोमा कुमारी बैंकको डिबेञ्चरका लगानीकर्ता छन् ।
यस्तै एनबिबिएल डिबेञ्चर र सिटिजन्स म्युचुअल फन्डका लगानीकर्ताले पनि कमाएका छन् ।