आज यी कम्पनीको सेयर मूल्यमा लाग्यो ‘सर्किट ब्रेक’

आज यी कम्पनीको सेयर मूल्यमा लाग्यो ‘सर्किट ब्रेक’

काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज १९ अंकले बढेको छ । यो दिन चार वटा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि आएको छ।

नेप्सेका अनुसार ओरियन्टल होटल, गुडविल फाइनान्स, ग्रीन डेभलपमेन्ट र सिन्धु विकास बैंकको सेयर मूल्यमा सकरात्मक सर्किट ब्रेक लागेको हो। यसमध्ये सबैभन्दा बढी ओरियन्टलको सेयर मूल्य बढेको छ।

प्रकाशित मिति:     १७ असार २०७८, बिहीबार  |    Himali Khabar