कोरोनाबाट पछिल्लो २४ घन्टामा विश्वमा ६ हजार ६४३ जनाको मृत्यु

कोरोनाबाट पछिल्लो २४ घन्टामा विश्वमा ६ हजार ६४३ जनाको मृत्यु

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा ६ हजार ६४३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा १ हजार ४५२ जना रहेका छन् ।

यस्तै ब्राजिलमा ९२८ जना छन्। अर्जेन्टिनामा ६८६, कोलम्बियामा ५८८, इन्डोनेसियामा २३७, पेरुमा २१३, अमेरिकामा १९७, रुसमा ३७१, इरानमा ११९, दक्षिण अफ्रिकामा ११४ र पाराग्वेमा १२० जनाको मृत्यु भएको छ।

प्रकाशित मिति:     १ असार २०७८, मंगलवार  |    Himali Khabar