अर्थका १२ सहसचिवको सरुवा, भन्सारमा भण्डारी र विमानस्थल लम्साल, अरु को कहाँ (सूचीसहित)

अर्थका १२ सहसचिवको सरुवा, भन्सारमा भण्डारी र  विमानस्थल लम्साल, अरु को कहाँ (सूचीसहित)

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ । शुक्रवार गरिएको निर्णय अनुसार १२ वना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको हो ।

अर्थ मन्त्रालयमा अनुसार सहसचिव सुमन दाहाललाई बजेट तथा कार्यक्रम महाशाखा पठाइएको छ भने टंकप्रसाद पाण्डेलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखा सरुवा गरएको छ। भन्सार विभागका महानिर्देशक महेश भट्टराइलाई अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषक महाशाखा तानिएको छ भ त्यहाँ मन्त्रालयका सहसचिव श्याम प्रसाद भण्डारीलाई पठाइएको छ ।

प्रकाशित मिति:     ३१ श्रावण २०८२, शुक्रबार  |    Himali Khabar