एनएमएको अध्यक्षमा ४ आकांक्षी, भत्कियो कांग्रेस–एमाले गठबन्धन

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचनले यतीबेला पर्यटन बजार तातेको छ । अध्यक्षका आकांक्षीहरुले उम्मेदवारी घोषणा गरेसँगै दलगत छलफलले तीब्रता पाएको छ । आगामी अध्यक्षका लागि नेपाली कांग्रेस सम्वद्ध पर्यटन व्यवसायीहरुले कुलबहादुर गुरुङ, नेकपा एमाले सम्वद्ध व्यवसायीहरुले टिकाराम गुरुङ, माओवादी केन्द्र सम्वद्ध व्यवसायीहरुले ठाकुरराज पाण्डेलाई उम्मेदवारका रुपमा अघि सारेका छन् । यस्तै फुर्वा ग्याल्जेन … Continue reading एनएमएको अध्यक्षमा ४ आकांक्षी, भत्कियो कांग्रेस–एमाले गठबन्धन