सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परे

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परे

काठमाडौं, २५ चैत । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।

उनलाई निलम्बन गरे संगै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

अर्थमन्त्री र गभर्नर अधिकारीबिचको सम्बन्ध सुमधुर थिएन । अधिकारीले आजै मात्र एक कार्यक्रमको मुलुक श्रीलंकाको बाटाेमा अघिबढेकाे भन्दै सचेतना आवश्यक रहेको बताएपछि अर्थमन्त्री जनार्दन शर्माले असन्तुष्टि जनाएका थिए ।
उनले सोहि कार्यक्रमा गभर्नरले सहयोग नगरेको बताएका थिए ।

प्रकाशित मिति:     २५ चैत्र २०७८, शुक्रबार  |    Himali Khabar