पन्चाकन्या गाउँपालिकामा माअाेवादिका तेजबहादुर तामाङ निर्वाचित

पन्चाकन्या गाउँपालिकामा माअाेवादिका तेजबहादुर तामाङ निर्वाचित

नुवाकोट । नुवाकोटको पन्चाकन्या गाउँपालिकामा माअाेवादि केन्द्रका तेजबहादुर तामाङ निर्वाचित भएका छन् ।

त्यस्तै उपाध्यक्षमा माअाेवादि केन्द्रकै बिमला केसि निर्वाचित भएकि छिन ।

प्रकाशित मिति:     ३ जेष्ठ २०७९, मंगलवार  |    Himali Khabar