नुवाकोटको क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा जगतबहादुर तामाङ विजयी

नुवाकोटको क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा जगतबहादुर तामाङ विजयी

नुवाकोट । नेपाली कांग्रेसको १४ औँ महाधिवशेन अन्तर्गत नुवाकोटको क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा जगतबहादुर तामाङ विजयी भएका छन ।

बुधवार बेलुकी सार्वजनिक नतिजा अनुसार क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा तामाङ विजयी भएका हुन । उनले निकटतम प्रतिद्वन्द्वी मछिन्द्र प्याकुरेललाई पराजित गरेका हुन ।

प्रकाशित मिति:     ८ मंसिर २०७८, बुधबार  |    Himali Khabar