नुवाकोट क्षेत्र न २ प्रदेश सभा(क)मा ढुङ्गाना समुहको उम्मेदवार टुंगियो, कुन पदमा को ?

नुवाकोट क्षेत्र न २ प्रदेश सभा(क)मा ढुङ्गाना समुहको उम्मेदवार टुंगियो, कुन पदमा को ?

नुवाकोट । नेपाली काङ्ग्रेसमो १४औं महाधिवेशन अन्तर्गत नुवाकोट क्षेत्र न २ प्रदेश सभा (क) मा अक्कल बहादुर ढुङ्गाना (श्याम )समुहको उम्मेदवार टुंगिएको छ । ढुङ्गाना नेतृत्वको समुहको उप- सभापतिमा प्रदिप कुमार सेढाइ र मदन भुजेल छन् ।

यस्तै सचिवमा कृष्ण बहादुर अधिकारी(रमेश) र चेतनाथ गजुरेल , सह-सचिवमा सन्तोष तिमल्सिना र भरतकाजी चित्रकार रहेका छन् ।

प्रदेश महाधिवेशन प्रतिनिधिमा इन्द्र बहादुर लामा, वीर बहादुर लामा, प्रकाश जङ्ग पाण्डे, मधुसूदन पाण्डे, टंक केसी, राजेन्द्र बिक्रम शाह,
गोविन्द अर्याल, अशोक धमला, सिता न्यौपाने, पुर्णिमा अर्याल, देवकी भट्ट , दिपक तिवारी छन् । यस्तै विष्णु खनाल, सरस्वती आचार्य , राजेन्द्र चित्रकार, चमेली तामाङ्ग , रामकृष्ण सुनार र मोहम्मद जया उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति:     २९ कार्तिक २०७८, सोमबार  |    Himali Khabar