बागमती प्रदेशमा जम्कट्टेल र लामा मन्त्री नियुक्त

बागमती प्रदेशमा जम्कट्टेल र लामा मन्त्री नियुक्त

हेटौंडा । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल र स्वास्थ्य मन्त्रीमा नेपाली काँग्रसका निमा लामा नियुक्त भएका छन ।

उनीहरुले हिजै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको सपथग्रहण गरेका हुन ।

प्रकाशित मिति:     २६ कार्तिक २०७८, शुक्रबार  |    Himali Khabar