काठमाडौं । सरकारले नेपालमा बस्दै आएका विभिन्न देशका २७ नागरिकलाई देश निकाला गर्ने भएको छ। ती नागरिकले अबको तीन महिना भित्र नेपाल छाड्नुपर्ने भएको हो।
मन्त्रीपरिषद्को बैठकले उनीहरुले नेपाल सरकारलाई बुझाउनुपर्ने भिसा दस्तुर शूल्क ४ लाख ७२ हजार ३६० अमेरिकी डलर मिनाहा गरेको छ।
यस्तै, जरिवानाबापत १३ लाख ५० हजार डलर समेत महिना गरिएको छ।