ठमेलमा न्यु इयर इभको रौनक यस्तो देखियो (तस्बिरसहित)

ठमेलमा न्यु इयर इभको रौनक यस्तो देखियो (तस्बिरसहित)

काठमाडौं । नयाँ बर्ष सन् २०२३ लाई स्वागत गर्न ठमेल पर्यटन विकास परिषद्ले न्यू इयर इभको अवसरमा सडक महोत्सवको आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन लगायत विशिष्ट व्यक्तिहरुको पनि सहभागिता रहेको थियो । न्यू इयर इभको अवसरमा ठमेलमा सङ्गीतमय वातावरणमा आन्तरिक र बाह्य पर्यटकहरू झुमे ।

प्रकाशित मिति:     १६ पुष २०७९, शनिबार  |    Himali Khabar