गीतकार एवम् पर्यटन व्यवसायी गिरीलाई ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’

गीतकार एवम् पर्यटन व्यवसायी गिरीलाई ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’

काठमाडौं । पर्यटन व्यवसायी देवेन गिरी ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित हुने भएका छन् । संगीत महर्षीका रुपमा परिचित शिखर पुरुष नातीकाजीको जन्म समृति दिवसको अवसर पारेर गीतकार समेत रहेका गिरीलाई प्रदान गर्न लागिएकाे हाे ।

गीतसंगीतमा पुर्याएकाे याेगदानकाे कदर गर्दै उनलाई याे सम्मान दिने भइएकाे हाे । गिरीकाे द पेन एण्ड देवेन एल्वम सहित ३० गीत बजारमा छन् ।

उहाँ बिगत लामो समयदेखि गितसंगीतसंगै पर्यटन व्यवसायमा आवद्ध छन् ।

प्रकाशित मिति:     ५ पुष २०७९, मंगलवार  |    Himali Khabar