हजयात्रीलाई सांसद प्रमाेद यादवकाे शुभकामना

हजयात्रीलाई सांसद प्रमाेद यादवकाे शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रमाेद यादवले हजयात्रामा हिँडेका मुस्लिम सुमदायका हजयात्रीलाई शुभकामना दिएका छन् । हजयात्राका लागि मक्का मदिना हिँडेका हजयात्रीलाई उनले संसदमा विशेष समयमा बाेल्दै शुभकामना दिएका हुन् ।

हजयात्रा मुस्लिम सुमदायका लाागि महत्वपूर्ण पर्व मानिन्छ । नेपालबाट पनि बर्सेनि हजयात्रामा मुस्लिम समुदायका सयाैं मानिस जाने गर्छन् । ` हजायात्रामा मक्का मदिनाकाे यात्रामा रहनु भएका सबैलाई शुभकामना दिन चाहन्छु । उहाँहरूकाे यात्रा सफल रहाेस् ´, सांसद यादवले भने । सांसद यादव रूपन्देही ४ बाट निर्वाचित सांंसद हुन् ।

प्रकाशित मिति:     १० असार २०७९, शुक्रबार  |    Himali Khabar