काठमाडौं । नेपाल पर्बतारोहण संघ (एनएमए) को अध्यक्षमा निमानुरु शेर्पा चुनिने भएका छन् । सत्तारुढ ५ दलिय गठबन्धनकाे तर्फबाट निमानुरु शेर्पाको नेतृत्वमा प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन् । तर नेकपा एमाले समर्थित व्यवसायीहरुले भने अध्यक्ष बिनाको स्वतन्त्र र व्यवसायीक प्यानल घोषणा गरेका छन् ।
उनीहरुले अध्यक्ष बहेक अरु सबै पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
यस्तो छ, वरिष्ठ उपाध्यक्षसहितको टिम
वरिष्ठ उपाध्यक्ष:- माया शेर्पा
प्रथम उपाध्यक्ष:- नुरु जाङ्बु शेर्पा
दिर्तिय उपाध्यक्ष:- सार्की तामाङ
महासचिब:- आङपेम्बा शेर्पा
सचिब:- शिव बहादुर सापकोटा
फुरी गेल्जेन शेर्पा कोषाध्यक्ष
सदस्यहरु:-
कान्छा नुर्बु शेर्पा
लाक्पा डेण्डी शेर्पा
दावा टासी शेर्पा
आङदावा शेर्पा
फुर दिकी शेर्पा
दाबुटी शेर्पा
लक्मी तामाङ
पेम्बा शेर्पा
चेङा छुरिङ् शेर्पा
पासँङ शेर्पा
किसान गुरुङ