एनआरएनए नेतृत्वका लागि बद्री केसीले बनाए प्यानल

एनआरएनए नेतृत्वका लागि बद्री केसीले बनाए प्यानल

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका प्रत्यासी डा.बद्री केसी प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। राजनीतिक, क्षेत्रगत र जनजातिको सहभागिताको हिसाबले पनि आफूहरुले समावेशी समूह बनाएको उनले दाबी गरेका छन्।

वर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका डा. केसीले आफ्नो एजेण्डासँग सहमत उम्मेदवारहरुलाई साथमा लिएर औपचारिक रुपमा उम्मेदवारी घोषणाको अन्तिम तयारीमा रहेको बताउँछन् ।

प्रकाशित मिति:     १३ आश्विन २०७८, बुधबार  |    Himali Khabar