कृष्ण मन्दिरमा भक्तजनको भीड (फोटो फिचर)

कृष्ण मन्दिरमा भक्तजनको भीड (फोटो फिचर)

काठमाडौं । आज कृष्णजन्माष्टमी देशभरका कृष्ण मन्दिरहरुमा भक्तजनहरुको घुइँचो लागेको छ । कोरोना महामारीलाई ध्यानमा राख्दै प्रशासनले भिडभाड नगर्न आग्रह गरेपछि मन्दिरमा भक्तजनहरुको भिड देखिन्छ । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा सोमबार बिहानै भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तजनहरु पूजा आराधनाका लागि बिहानै कृष्ण मन्दिर पुगेका हुन्।

हिन्दु धर्मकाअनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमीका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ ।

प्रकाशित मिति:     १४ भाद्र २०७८, सोमबार  |    Himali Khabar