शिल्पा शेट्टी र उनकी आमामाथि दुई करोड ठगी गरेको आरोप

शिल्पा शेट्टी र उनकी आमामाथि दुई करोड ठगी गरेको आरोप

काठमाडौं। भारतीय अभिनेत्री शिल्पा शेट्टी र उनकी आमा सुनन्दा शेट्टीमाथी दुई करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ। भारतको लखनउको विभूतिखण्ड प्रहरीमा ज्योत्सना चौहान र हजरतगन्ज प्रहरीमा रोहित वीर सिंहले शिल्पा र उनकी आमामाथि आरोप लगाएका हुन्।

हाल मुम्बईबाट लखनउ गएको एक टोलीले शिल्पामाथि लागेको आरोपको बारेमा छानबिन गर्न थालेको छ।

प्रकाशित मिति:     २६ श्रावण २०७८, मंगलवार  |    Himali Khabar