टिटिडिसिको सदस्यमा चौलागाई र नेपाली मनोनित

टिटिडिसिको सदस्यमा चौलागाई र नेपाली मनोनित

काठमाडौं । ठमेल पर्यटन विकास परिषद (टिटिडिसि) मा दुई जनालाई सदस्यमा मनोनीत गरिएको छ । परिषदले सदस्यहरुमा पुर्ण प्रसाद चौलागाई र कुमार नेपालीलाई मनोनित गरि कार्यसमितीलाई पुर्णता दिइएको हो ।

आज एक कार्यक्रमकाबीच परिषदका अध्यक्ष भविश्वर शर्मालाई दुबै सदस्यलाई प्रमाणपत्र प्रदान गर्नुका साथै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।

चौलागाई कान्जीरोवा सोलसुनका अध्यक्ष हुन ।

प्रकाशित मिति:     २२ भाद्र २०७९, बुधबार  |    Himali Khabar