मंगलबार राष्ट्रिय धान दिवस, आत्मनिर्भर हुनेमा जोड

मंगलबार राष्ट्रिय धान दिवस, आत्मनिर्भर हुनेमा जोड

काठमाडौं । मंगलबार राष्ट्रिय धान दिवस मनाइँदै छ । आज दही- चिउरा खाने समेत चलन छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा ६२ लाख मेट्रिक टन धान थप उत्पादन भयो भने नेपालमा धानमा आत्मनिर्भर हुन्छ । २०७६/७७ मा ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । नेपालीलाई एक करोड १२ लाख मेट्रिक टन खाद्यान्न चाहिन्छ ।

प्रकाशित मिति:     १५ असार २०७८, मंगलवार  |    Himali Khabar