नेपाल टेलिकममा २७० जनाका लागि रोजगारी खुल्यो

नेपाल टेलिकममा २७० जनाका लागि रोजगारी खुल्यो

काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदमा २७० जनाका लागि आवेदन खुलाएको छ। नेपाल टेलिकमले शुक्रबार विज्ञापन प्रकाशित गरी तीन तहदेखि ९ तह (जुनियर टेक्निसियनदेखि उपप्रबन्धक पद) सम्मका पदमा जागिर खुलाएको हो।

टेलिकमका अनुसार आवेदन दिने अन्तिम मिति मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर तिरेर पुस १ गतेसम्म आवेदन दिन पाइने जानकारी दिएको छ ।

प्रकाशित मिति:     ५ मंसिर २०७८, आईतवार  |    Himali Khabar