राष्ट्रिय वाणिज्य बैंकले ८ सय जना कर्मचारीको माग (विवरण सहित)

राष्ट्रिय वाणिज्य बैंकले ८ सय जना कर्मचारीको माग (विवरण सहित)

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ८ सय जना कर्मचारीको माग गरेको छ ।बैंकले एक सूचना जारी गर्दै यसरी ठूलो संख्यामा दरखास्त आह्वान गरेको हो ।

बैंकले आइतबार विभिन्न पदमा गरी करिब ८ सय जना कर्मचारीको माग गरेको छ ।बैंकका अनुसार आगामी मंसिर ५ गतेसम्म दरखास्त दिन सकिने जनाइएको छ । यसपछि भने दरखास्त दिँदा डबल दस्तुरु लाग्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति:     १४ कार्तिक २०७८, आईतवार  |    Himali Khabar